+
Search

ताजा अपडेट +

पपुलर +

बामदेवले भने : राजीनामा दिएको भए केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ? [अवधारणापत्र सहित]

पालिका लाइभ
२०७७ माघ १४, बुधबार

काठमाडौं- विभाजित नेकपालाई पुनः एकतामा ल्याउने प्रयत्नमा लागेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई प्रतिनिधि सभा पुनःस्थापित भइदियोस् भन्ने लागेको बताएका छन्।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा सम्बोधन गर्दै गौतमले पुनःस्थापनाको पक्षमा धारणा राखेका हुन्।

‘तपाईंको भित्री धारणा के छ भनेर सोध्नुभयो भने, पार्टी एकता गराउन सकिन्छ भन्ने भएको हुनाले पुनःस्थापना भइदिए हुन्थ्यो मेरो भित्री धारणा हो’, उनले भने।

संवैधानिक इजलासले गरेको निर्णय आफूहरूले मान्नुपर्ने बताए। संविधानको व्याख्या गर्ने अधिकार संविधानले नै उसलाई दिएको उनले बताए।

यस्तो छ अवधारणापत्रः

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ