+
Search

ताजा अपडेट +

पपुलर +

संसद अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिश, राष्ट्रियसभा बैठक बस्ने

पालिका लाइभ
२०७७ पुष ११, शनिबार

काठमाडौं- सरकारले संघीय संसदको अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिश गरेको हो ।

प्रतिनिधिसभा विघटन भइसकेकाले राष्ट्रियसभाको बैठक बस्न लागेको हो । संविधान अनुसार ६ महिनाको बीचमा संसदको अधिवेशन बोलाउनुपर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ