+
Search

ताजा अपडेट +

पपुलर +

राति पाैने १० बजे डीभीको आवेदन खुल्ला [फारम भर्ने लिंकसहित]

पालिका लाइभ
२०७७ आश्विन २१, बुधबार

काठमाडौं– नेपाली समयअनुसार (बुधबार) राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुल्लाा भएको  छ ।

नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार यसको समय सीमा २०७७ कात्तिक (नोभेम्बर १०) सम्म तोकिएको छ।

डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ।

डीभीकाे फारम http://www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिने दूतावासले जानकारी दिएकाे छ। डीभी आवेदन भर्न कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ