+
Search

ताजा अपडेट +

पपुलर +

चलचित्र मदहोशको ‘ए गगन रुक जा पवन’ सार्वजनिक [भिडियो]

पालिका लाइभ
२०७७ आश्विन १, बिहीबार

काठमाडौं- डीएस डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मदहोशको ‘ए गगन रुक जा पवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका नित्याशिवा र गायक बाबुल गिरी सो गीतमा आवाज रहेको छ।

मायालु प्रेमील जोडिको प्रेमलाई चलचित्रमा समावेश गरिएको छ। बाबुल गिरीको संगीत, शंकर अधिकारी घायलको शव्द रहेको छ। विक्रम काकीको छायाँकन, विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य चलचित्रको गीतमा छ।

दिपेन्द्र कोइराला र प्रीयङका अधिकारीको अभिनय रहेको छ। मदहोश चलचित्र लाई शंकर अधिकारी घायलले लेखनर निर्देशन गरेका हुन्।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ