+
Search

ताजा अपडेट +

पपुलर +

महराविरुद्धको मुद्दामा आज फैसला हुँदै

पालिका लाइभ
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं- बलात्कार प्रयास अभियोगमा जेल परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला आज हुने भएको छ।

हिजो (आइतबार) नै फैसला हुने भनिएपछि हेर्दाहेर्दै राखिएको मुद्दाको फैसला आज हुने भएको हो।

जिल्ला अदालत काठमाडौंमा हिजो दुवै पक्षको बहस सकिइसकेको छ।

तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ