निरिशा बस्नेतले ‘जानी नजानी’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । फिल्मले व्यापारिक रुपमा सफलता हात पार्न सकेन । तर उनको बोल्ड रुपले भने चर्चा पायो ।
!['क्यूट' निरिशा [तस्वीरहरू] 1 nirisha basnet 7](https://i1.wp.com/www.gorkhasandesh.com/wp-content/uploads/2020/01/nirisha-basnet-7.jpg?fit=600%2C600&ssl=1)
पछिल्लो समय उनी फिल्ममा खासै छाउन सकेकी छैनिन् । तर सामाजिक सञ्जालमा भने उनी खुबै सक्रिय रहने गर्छिन् ।
हिन्दी टेलिफिल्ममा समेत अभिनय गरेकी यी अभिनेत्री वरिष्ठ कलाकार विश्व बस्नेतकी छोरी हुन् ।
!['क्यूट' निरिशा [तस्वीरहरू] 3 nirisha basnet 3](https://i0.wp.com/www.gorkhasandesh.com/wp-content/uploads/2020/01/nirisha-basnet-3.jpg?fit=600%2C600&ssl=1)
अभिनयमा रुचि भएका कारणले नै फिल्म क्षेत्रमा आउन चाहेको बताउने निरिशा पछिल्लो समय भने खासै फिल्ममा देखिएकी छैनिन् ।
!['क्यूट' निरिशा [तस्वीरहरू] 4 nirisha basnet 2](https://i2.wp.com/www.gorkhasandesh.com/wp-content/uploads/2020/01/nirisha-basnet-2.jpg?fit=600%2C600&ssl=1)
!['क्यूट' निरिशा [तस्वीरहरू] 5 57506099 1158655620960727 596640636016366977 n](https://i1.wp.com/www.gorkhasandesh.com/wp-content/uploads/2020/01/57506099_1158655620960727_596640636016366977_n.jpg?fit=775%2C600&ssl=1)
प्रतिक्रिया