+
Search

ताजा अपडेट +

पपुलर +

अनुसन्धानकाे निष्कर्ष : चिया पिउनाले दिमाग राम्रो हुन्छ

पालिका लाइभ
२०७६ आश्विन ३, शुक्रबार

काठमाडौं-  चिया पिउनु नेपालीको दिनचर्या नै भइसकेको छ। तर यसको हानि–नोक्सानीबारे हामी अझै अनभिज्ञ नै छौं।

नेसलन युनिभर्सिटी अफ सिंगापुरका शोधकर्ताले चियाले दिमाग सक्रिय र संगठित हुने कुरा पत्ता लगाएकाे छ।

यसका शोधकर्ताले ६० वा सोभन्दा माथिका ३६ जना मानिससँग गरको न्युरेइमेजिङका बारेमा गरेको अनुसन्धानका आधारमा यो निष्कर्ष निकालिएको हो। यो अध्ययन एजिङ पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ