+
Search

ताजा अपडेट +

पपुलर +

सारीमा झल्किएको साम्राज्ञीको सुन्दरता (तस्बिरहरू)

पालिका लाइभ
२०८० जेष्ठ २, मंगलवार

काठमाडौँ– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय फिल्मसँगै विज्ञापनमा देखिने गरेकी छन्।

‘फेसन कन्सस’ मानिने साम्राज्ञी समय र मौसमअनुसारका पोसाक लगाउँछिन्।

यसैबीच नयाँ तस्बिरमा उनी सारीमा देखिएकी छन्। जसमा उनी हट एन्ड स्टाइलिस देखिएकी छन्।

हेर्नुहोस् जारी जाडाले डिजाइन गरेको सारीमा सजिएकी साम्राज्ञीका यी तस्बिर

 

samragi 2 gPq18k8MYe

samragi 1 mcxwWGYUV8

samragi 3 tB7aQNI6iE

samragi 4 Q0QHQPuYpA

samragi 5 3l3rBOH41a

 

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ