+
Search

ताजा अपडेट +

पपुलर +

कोरोनाबारे जनचेतनाका लागि बाबुराम भट्टराईले गरे ट्विटरमा नाम परिवर्तन

पालिका लाइभ
२०७६ चैत्र ६, बिहीबार

काठमाडौं- कोरोना भाइरसबारे जनचेतनाका लागि भन्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्विटरमा नाम परिवर्तन गरेका छन्।

उनले नयाँ नाम ‘नियमित हात धोऔं / Wash your hands’ राखेका छन्।

‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / Wash your hands) राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो’, उनले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ