+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

पालिका लाइभ
२०८२ भाद्र १७, मंगलवार

गोरखा– काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए ।

घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ