+
Search

ताजा अपडेट +

पपुलर +

‘हनी’ जोडीले मालदिभ्समा मनायो ‘म्यारिज एनिभर्सरी’[तस्बिरहरू]

पालिका लाइभ
२०८० असार २५, सोमबार

काठमाडौँ– अभिनेत्री नीता ढुंगाना र कलाकार तथा ज्योतिषी हरिहर अधिकारीको जोडी यतिबेला मालदिभ्समा विवाहको पहिलो वर्षगाँठ (म्यारिज एनिभर्सरी) मनाइरहेको छ।

nita harihar 3 FZP6dWbdeS

विवाहको एक वर्षपछि उनीहरू मालदिभ्स पुगेर रमाइलो गरिरहेका हुन्।

उनीहरूले त्यहाँबाट रोमान्टिक तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।

nita harihar 1 wQuvtYOoJ5

यी दुईलाई फिल्म वृत्तमा हनी जोडी भन्ने गरिएको छ।

विवाहपछि उनीहरूबचिको सहकार्यमा फिल्म ‘ह्रस्वदीर्घ’को पहिलो चरणको छायांकन भारतका विभिन्न स्थान गरिएको थियो।

nita harihar KviFXtevmC

nita 1 pKU6v0jUYE

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ