+
Search

ताजा अपडेट +

पपुलर +

हिमालयन बैंक गर्‍यो १९.११ प्रतिशत लाभांश प्रस्ताव

पालिका लाइभ
२०७९ पुष ५, मंगलवार

काठमाडौं– हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागिसमेत गरी ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ