+
Search

ताजा अपडेट +

पपुलर +

रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा प्रहरीले थमायो पक्राउ पुर्जी

पालिका लाइभ
२०७७ माघ २९, बिहीबार

काठमाडौ– नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले अन्तत प्रहरीले पक्राउ पुर्जि थमाएको छ । विहान पूर्जी नलिई गएको प्रहरीसँग आफू नआउने जवाफ दिएपछि उनलाई पूर्जी थमाइएको हो।

उनलाई राज्य विरुद्धको कसुरमा पक्राउ गर्न लागिएको प्रहरीको पक्राउ पुर्जीमा उल्लेख छ। आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन्।

उनले सार्वजनिक पद धारण गरेको व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रता रहेको र त्यही अनुसार आफूले बोलेको दावी गरिरहेकी छिन्।

उनलाई राष्ट्रपति विरुद्ध दिएको अभिव्यक्तिामा विहान १० बजे प्रहरी कार्यालय उपस्थित हुन भनिएको थियो । तर उनी उपस्थित नभएपछि प्रहरी लिन निवासमा पुगेको थियो ।FB IMG 1613027292668

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ