+
Search

ताजा अपडेट +

पपुलर +

रोनाल्डो सात सय गोलनजिक

पालिका लाइभ
२०७६ आश्विन २६, आईतवार

काठमाडौं- पोर्चुगलका कप्ताज क्रिस्टियानो रोनाल्डो व्यक्तिगत सात सय गोलनजिक पुगेका छन्।

करिअरको सात सय गोलको कोसेढुंगा पूरा गर्न उनी मात्र एक गोलले पछाडि छन्।

सन् २०२० को युरोकप छनोटअन्तर्गत शुक्रबार राति पोर्चुगोलले लग्जम्बर्गलाई ३-० ले हराउँदा रोनाल्डोले एक गोल गरेका थिए।

यससँगै उनी करिअरमा ६ सय ९९ गोल पूरा गर्न सफल भए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ