+
Search

ताजा अपडेट +

पपुलर +

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्करण लेख्छु: माधव नेपाल

पालिका लाइभ
२०७७ फाल्गुन २८, शुक्रबार

काठमाडाैं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्करण लेख्ने बताएका छन्।

मदन लामा (लामाखुले)को यात्रा संस्करण ‘युरोप यात्राका सम्झनाहरु’ को शुक्रबार लोकार्पण गर्दै उनले राजीतिबाट सन्यास लिएपछि यात्रा संस्करण लेख्ने बताएका हुन्।

आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको समेत उनले बताए। ‘नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने गरेका छन्,’ उनले भने। पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ